सुर्योदय वोमी लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त

३१ बैशाख २०८०, आईतवार १२:४४

काठमाडौं । सुुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ ।

कम्पनीको बैशाख ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार खतिवडा दिपेश एण्ड एशोशियट्स चार्टट एकाउन्टेन्ट्सलाई लेखापरिक्षक नियुक्त गरेको हो ।

1684039865936

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*