हिमालयन लाइफको एकीकृत कारोबार शुभारम्भका झलकहरू (फोटो फिचरसहित)
राजन कठायत
२६ बैशाख २०८०, मंगलवार २२:४७
काठमाडौं । नेपाली बीमा क्षेत्रमा तीन वटा जीवन बीमा कम्पनी ऐतिहासिक रुपमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।
२०७९ बैशाख २९ गते बिहिवार आपसरमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले एक वर्षको अवधीमा मर्जर प्रक्रिया पूरा गरी आजबाट हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।
तस्वीरहरुः
तस्विर/ राजन कठायत/बीमापाेष्ट