मर्जरपछि हिमालयन लाइफको यस्तो बन्यो संचालक समिति, के-के छन् ?

२६ बैशाख २०८०, मंगलवार १३:१६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् ।तीन कम्पनीहरुबाट दुई जना प्रतिनिधिहरुले प्रतिनिधि गठन गरि नयाँ संचालक चयन भएको छ। कम्पनीले स्वतन्त्र संचालक समिति भने नियुक्त गर्ने निर्णयमा अन्तिम टुगाें भएका छन् ।

त्यस्तै, साविकको प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा, गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीको कम्पनी सचिव इश्वर कुमार सेढाइले नियुक्त भएका छन् । कम्पनीको सिईओको जिम्मेवारी मनोजलाल कर्ण हुनेछन् ।

.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*