एलआइसी नेपालको संचालक सदस्यमा तबलेश पाण्डये नियुक्त

२२ बैशाख २०८०, शुक्रबार १६:००

काठमाडौं । एलआइसी नेपाल इन्स्योरेन्स कम्पनीको संचालक सदस्यमा तबलेश पाण्डे नियुक्त भएका छन् ।
यसअघि बी.सी पटनायकका अवधि समाप्त भएको कारण उनको पदमा संचालक सदस्यमा तबलेश पाण्डेलार्य नियुक्त गरेको हो ।

भारतीय जीवन बीमा निगमले २०७९ चैत ३० गते मनोनित गरी कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिकोबैठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*