बीमा प्राधिकरणद्वारा विभिन्न पदको नतिजा प्रकाशन, लिखितमा क–कसले निकाले नाम ?
२१ बैशाख २०८०, बिहीबार ११:३७
काठमाडौं । नेपाल बीमा प्राधिकरणले खुलाएको रोजगारमा आवेदन दिएका उम्मेदवारहरु मध्ये लोक सेवा आयोगबाट छनोट भएका उम्मेदवारलाई अन्तर्वाताको लागि बोलाएको छ ।
प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा कर्मचारी माग गरेको थियो । प्राधिकरणका अनुसार कम्प्युटर सीप परिक्षण तथा अन्तर्वाताको लागि तोकिएको समय भन्दा एक घण्टा अगाडी नै उपस्थिती हुनुपर्ने छ ।
सूचनाः