नेपाल लाइफले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२० बैशाख २०८०, बुधबार १०:०२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्भेष्टमेन्ट अफिसर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सो पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिए। सिएफए डिग्री उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अनुभवि, क्षमतावान, स्किलफुल तथा नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

इच्छुक आवेदकले कम्पनीको वेवसाइट   https://www.nepallife.com.np/en/career  मार्फत आवेदन दिन सक्नेछन् ।

 

3 thoughts on “नेपाल लाइफले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. आकृति शर्मा says:

    म जागिरकाे लागि धेरै दु:ख गरि रहेकि छु ।

  2. आकृति शर्मा says:

    मैले काम पयमा राम्रोसग गर्ने क्सु

  3. Aakriti Sharma says:

    Im interested for this job. I would love to hear from you.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*