भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा बीमा कम्पनीहरु बन्द

१७ बैशाख २०८०, आईतवार १२:४५

काठमाडौं । सरकारले भोलि अर्थात (बैशाख १८ गते) देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो ।

सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*