सूर्यज्योति लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा चुडामणि देवकोटा नियुक्त

१३ बैशाख २०८०, बुधबार १०:२५

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा चुडामणि देवकोटा नियुक्त भएका छन् ।

कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा देवकोटालाई कम्पनीको वैशाख ११ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी नियुुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*