काठमाडौं महानगरपालिकाले डम्पिङ साइट वरपर बस्ने स्थानीयहरुको बीमा गराउने
३ बैशाख २०८०, आईतवार १६:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाले डम्पिङ साइट वरपर बस्नेसिसडोल बञ्चरो डाडाका डम्पिङ साइटस्थित स्थानीयहरुलाई बीमा कार्यक्रममा सहभागी गराउने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले सिसडोल/बञ्चरेडाडा क्षेत्र वरपर बसोबास गर्ने (नुवाकोट र धादिङ) का चारै वडाका जनतालाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने भएको हो ।