राष्ट्रिय बीमा संस्थानले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२४ चैत्र २०७९, शुक्रबार १०:३९

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने लागेको हो ।

संस्थानले सहायक व्यवस्थापकमा दुईजना, र सहायकमा दुईजना कर्मचारीको लागि भ्याकेन्सी खुलाएको हो । सो पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले ७ दिनभित्र रीतपूर्वक दरखास्त फाराम भरी संस्थानको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभागमा बुझाउन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*