लोक सेवा आयोगद्वारा शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

१७ चैत्र २०७९, शुक्रबार १४:४७

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १६६९६– १६७०२ ०७८/(७९ खुला/समावेशी), एकीकृत परीक्षा अन्तरगत राजपत्राकिंत तृतीय श्रेणी (अप्राविधिक) तहको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

लोक सेवा आयोगका अनुसार परीक्षामा सहभागी १३ हजार ७०६ जना उमेद्धारमध्येबाट २९५७ जना छनौंट भएका छन् ।

प्रकाशित नतिजा

1358_OFFICER_ENTRANCE_2078_79

 

One thought on “लोक सेवा आयोगद्वारा शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*