मिर्मिरे लघुवित्तको कार्यकारी अधिकृत कुमार याक्सोले दिए राजीनामा
३० जेष्ठ २०७८, आईतवार ११:४७
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले पदबाट राजीनामा दिएका छन् ।
संस्थाको राजीनामा संचालक समितिको जेठ ११ गते बसेको २०८ औं बैठकको निर्णयले याक्सोलाई कार्यकारी अधिकृत पदबाट राजीनामा स्वीकृत गरेको हो ।
पदबाट स्वेच्छिक अवकाशको लागि दिएको राजीनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत निर्णय भएको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।
संस्थाले जारी गरेको सूचना ः