रिलायबल नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

१३ चैत्र २०७९, सोमबार १७:१६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितकि श्रीमती केशरी जिसी खड्कालाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमको आयोजना गरी कम्पनीका बीमित चन्द्र बहादुर खड्काको असायमिक निधन भएपश्तात उनकि श्रीमती खड्कालाई बीमा वापतको ५ लाख ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा सुर्खेत शाखाका अभिकर्ता, ब्रान्च म्यानेजर लगायत अन्य स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

May be an image of 3 people and people standing

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*