आज यी कम्पनीको शेयर मूल्य घट्यो

६ चैत्र २०७९, सोमबार १५:१३

काठमाडौं । नेप्से उकालो लाग्दा पनि आज सर्पोट माईक्रोफाइनान्सको शेयर सर्वाधिक घटेको छ।

त्यस्तै, स्वाभिमान लघुवित्त, सानिमा ग्रोथ फण्ड, विन नेपाल लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, आइजीआई, समिट लघुवित्त, सिद्धार्थ बैंक, ग्रिन भेञ्चर र सिटिजन म्युचअल फण्ड २ को शेयर ओरालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*