एलआइसी नेपालद्वारा बीमा दाबी भुक्तानी

५ चैत्र २०७९, आईतवार १७:४७

काठमाडौं । एलआईसी नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी वापगतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले मायादेबी १ बरौँहियाका बीमित सुनिल कसौधनको मृत्यु भएपश्चात उनकि श्रीमती पुजा देबि कसौधनलाई बीमा वापतको ५ लाख २८ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बीमकले सुनिल कसौधनले १ बर्ष अगाडि ५ लाख रुपैयाँको बीमा गरेको थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*