महालक्ष्मी लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

५ चैत्र २०७९, आईतवार १०:३५

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

कम्पनीले म्यानेजर ट्रेनी (मार्केटिङ) पदमा सातै प्रदेशबाट कर्मचारी माग गरेको छ । कम्पनीले देशभरीका ४१ सहरबाट सो पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले चैत १२ गतेसम्म कम्पनीको वेवसाईट  https://mahalaxmilife.com.np/category/career-opportunity/# मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*