हिमालयन रिइन्स्योरेन्सका सिइओ चन्द्रशेखरन रामामुर्तीले कति बुझे तलव भत्ता ?

३ चैत्र २०७९, शुक्रबार १४:२०

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा कात्तिक ४ गतेका दिन होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रशेखरन रामामुर्तीले २ करोड ९६ लाख ९१ हजार २ सय ८९ रुपैयाँ भुक्तानी गरेका छन् ।

त्यस्तै, कम्पनीले अन्य प्रबन्धकहरुको लागि २ करोड ७९ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*