नेपाल लाइफ इन्स्योरेन्सको अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन बीमितलाई अनुरोध
१ चैत्र २०७९, बुधबार १६:२३
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन बीमितलाई अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित सो रकम लिन अनुरोध गरेको हो ।
कम्पनीले विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भैसक्दा समेत हालसम्म अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिनु भएका बीमितहरुलाई सो रकम लिन आग्रह गरेको हो ।