रिलायबल नेपाल लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग

३० फाल्गुन २०७९, मंगलवार ११:५९

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले सातै प्रदेशबाट कर्मचारी माग गरेको हो ।

रिलायल नेपाल लाइफले क्लस्टर हेड।एरिया ब्रान्च म्यानेजर।ब्रान्च आइसी।मार्केटिङ एक्ज्युकेटिभ माग गरेको हो । कम्पनीले प्रदेश एक अन्तर्गत ८ वटा शाखा, प्रदेश २ अन्तर्गत ८ वटा शाखा, प्रदेश ३ अन्तर्गत ५ वटा शाखा, प्रदेश ४ अन्तर्गत १२ वटा शाखा, प्रदेश ५ अन्तर्गत ८ वटा शाखा, प्रदेश ६ अन्तर्गत ४ वटा शाखा र प्रदेश ७ अन्तर्गत ७ वटा शाखाका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक ब्यक्तिले चैत ९ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*