सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबारको झलकहरु
२९ फाल्गुन २०७९, सोमबार २१:१७
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि एकिकृत निर्जीवन बीमा कारोबार शुभारम्भ भएको छ । काठमाडौंको याक एण्ड एति होटलमा एक कार्यक्रम आयोजना गरी एकिकृत कारोबार सूरु गरेको हो ।
तस्वीरहरुः
तस्विरः राजन कठायत