सिद्धार्थ बैंकको बचत खाता परितर्वन

२९ फाल्गुन २०७९, सोमबार १०:५१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बचत खाता परिर्वतन गरेको छ । बैंकले सिद्धार्थ स्वर्णिम बचत खाता सिद्धार्थ प्लाटिनम बचत खातामा परिवर्तन गरेको हो ।

साथै उक्त खाता परिवर्तनपश्चात् पनि हाल कायम भइरहेको खाता नम्बर नै यथावत रहने बैंकले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*