समृद्धि फाइनान्सका संचालक दिपक अधिकारीको राजिनामा स्वीकृत
२९ फाल्गुन २०७९, सोमबार १०:१९
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संचालक दिपक अधिकारीको राजिना स्वीकृत भएको छ ।
संस्थाको फागुन २८ गते बसेको संचालक समितिको बैठकको निर्णयले अधिकारीको राजिनामा स्वीकृत गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए ।