नबिल बैंकको ४ करोड ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

२६ फाल्गुन २०७९, शुक्रबार १४:०९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको १८.५० प्रतिशत दरका कुल ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बैंकको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*