आधिखोला लघुवित्तद्धारा बोनश शेयर शेयरधनीको खातामा जम्मा
२६ फाल्गुन २०७९, शुक्रबार १०:३१
काठमाडौं । आधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेडले बोनश शेयर हितग्राहि खातामा जम्मा गरिदिएको छ । संस्थाले माघ १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनश शेयर हितग्राहि खातामा जम्मा गरेको हो ।
संस्थाले सो लाभांश नेपाल स्टक एक्सचेन्च लिमिटेठड र सिडिएस एण्ड क्लियरिङबमा सुचिकृत तथा दर्ता गराई माघ २ गतेसम्म कायम शेयरधनीहरुको खातामा जम्मा गरेको हो ।