सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

२४ फाल्गुन २०७९, बुधबार १९:३९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लगानीकर्ताले लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ। बैंकले चैत १८ बार्षिक साधारणसभा आह् वान गरेको छ। जसको कारण बैंकले बुक क्लोजको मिति तय गरेको हो । बैकले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछ ।

गत वर्षको मुनाफाबाट बैंकले ८ दशमलव ५३४ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि बैंकले ० दशमलव ४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*