दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२३ फाल्गुन २०७९, मंगलवार १५:०२

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ८२ को अंकले बढेर १९५१ को विन्दुमा कायम भएको छ ।

शेयर बजार सामान्य रुपले बढेसँगै शुभम पावर र सुपरमादी हाइड्रोपावरको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २, बिशाल बजार कम्पनी, विन नेपाल लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर बजार बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*