नेप्सेमा होलीको हरीयो रङ छायो

२३ फाल्गुन २०७९, मंगलवार १२:४८

काठमाडौं । नेप्सेमा होलीको हरीयो रङ छाएको छ। यो समाचार तयार पार्दासम्ममा नेप्से २४।२६ अंकले बढेर १९६२।५१ को विन्दुमा कायम भएको छ। यस समयसम्ममा २४५ सूचीकृत कम्पनीको २१ लाख ८२ हजार बढी कित्ता शेयर खरिद बिक्रि हुँदा ४२ करोडको शेयर कारोबार भईसकेको छ।

म्युचुल फण्ड बाहेक अहिलेसम्ममा सबै उपसूचकमा हरीयाली छाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*