एचआइडिसिएलको संचालकमा प्रेम प्रसाद आचार्य नियुक्त
२१ फाल्गुन २०७९, आईतवार १०:१७
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड (एचआइडिसीएल)को संचालकमा राम प्रसाद आचार्य नियुक्त भएका छन् ।
कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।