नेपाल इन्स्योरेन्सका अध्यक्ष र संचालकद्वारा राजिनामा
१८ फाल्गुन २०७९, बिहीबार १०:३२
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष तथा संचालकले राजिनामा दिएका छन् ।
कम्पनीका संचालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्मा र संचालक विष्णु खेतान अग्रवालले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।