सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले लिए शपथ ग्रहण

१७ फाल्गुन २०७९, बुधबार ११:००

काठमाडौं ।  मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले शपथ ग्रहण गरेका छन् । आजदेखि शु्भारम्भ गरेको एकीकृत कम्पनीको अध्यक्ष प्रिमियर इन्स्योरेन्सले र प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ इन्स्योरेन्सको हुनेछ ।

कम्पनीको अनुसार अध्यक्ष श्रेष्ठले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*