नेशनल लाइफद्धारा कर्मचारी माग

१५ फाल्गुन २०७९, सोमबार १३:०३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी टे«नी सहायक पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ । सो पदमा आवेदन दिन इच्छुक उम्मेदवारले सुचना प्रकाशित मितिले ७ दिन भित्र आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*