नेशनल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी

३ फाल्गुन २०७९, बुधबार १६:०७

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको अत्तरिया शाखाले ६ लाख मृत्यु दावी भुक्तानी गरेको हो ।कम्पनीले सडक दुर्घटनामा मृत्यु भएका गोदावरी नगरपालिका – २ अत्तरियाका शेर बहादुर पुनमगरको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो ।

मंगलबार एक कार्यक्रमका बीच पुनमगरकी श्रीमतीलाई ६ लाखको चेक कम्पनीको अत्तरिया शाखा प्रमुख दीपक खत्रीले हस्तान्तरण गरेका थिए ।

पुनमगरले आफु प्रस्तावक रही बाल अमृत – १ बीमा योजना गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*