आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

१ फाल्गुन २०७९, सोमबार १८:२४

काठमाडौं । आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरहरुले प्रहरीको भ्यानमा आगजनी तथा तोडफोड गरेका छन् । ट्राफिक प्रहरीको नियमका विरुद्ध बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यान जलाएका हुन् ।

प्रहरीको एउटा गाडिलाई तोडफोड गरेका छन् भने अर्को गाडी जलाइदिएका छन् । प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*