राप्रपा सचेतक तथा सांसद ज्ञानेन्द्र शाहिद्धारा क्यान मेलामा अवलोकन

२८ माघ २०७९, शनिबार १६:०२

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका सचेतक तथा प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहिले क्यान मेला अवलोकन गरेका छन् । विभिन्न कुरामा आवाज उठाउदै आएका शाहि हाल प्रतिनिधि सभाका सांसद तथा राप्रपा सचेतक समेत  रहेका छन् । ।

क्यान इन्फोटेक मेला अवलोकन गर्न आईपुगेका सांसद शाहिले नेपालमा रहेका सम्पुर्ण बैंकहरुले प्रयोग गरेको सफट्वेयर पनि अव नेपालमै बनाउनु पर्ने बताएका छन् । साथै, शाहिले यस आइटी शिक्षालाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*