क्यान मेलामा अवलोकनमा गर्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत (फोटोफिचर सहित)

२८ माघ २०७९, शनिबार १४:३१

काठमाडौं । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सिके राउत भृकटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा अवलोकन गरेका छन् । अमेरिकामा सूचना प्रविधि सम्बन्धी लामो समय काम गरेर नेपाल फर्केपछि राजनीतिमा सक्रिय भएका चन्द्रकान्त (सिके) राउत हाल प्रतिनिधि सभाको सांसद र जनमत पार्टीका अध्यक्ष समेत हुन् ।

क्यान इन्फोटेक मेला अवलोकन गर्न आईपुगेका सांसद सिके राउतले सुचना प्रविधिलाई आम नागरिकको समस्या समाधान गर्न प्रयोग गरेकोमा क्यानलाई धन्यवाद दिएका छन् । साथै रावतले राजनितीमा सुचना तथा टेक्नोलोजिको ज्ञान नभएका ब्यक्तिका कारणले गर्दा प्रविधि विकासमा समस्या आएको बताएका छन् ।

तस्वीरहरु

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*