शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त
२४ माघ २०७९, मंगलवार १२:२८
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् ।
कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा कर्माचार्यलाई नियुक्त गरेको हो ।