यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
१२ माघ २०७९, बिहीबार १५:१२
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ०।३५ को अंकले घटेर २१८३।२७ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतासँगै समृद्धि फाइनान्सको ७।६८ प्रतिशतले सबैभन्दा बढी शेयर मुल्य घटेको छ ।
त्यस्तै, सप्तकोशि विकास बैंक, ग्रिन भेन्चर, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीहरुको शेयर मूल्य घटेको हो ।