आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
९ माघ २०७९, सोमबार १५:१७
काठमाडौं । साता कारोवारको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयर बजार १३।७१ अंकले घटेर २१६५।१० को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेतासँगै हिमालयन हाइड्रोपावरको ७।७९, लिवर्टी इनर्जी कम्पनीको ७।१९, सिंगती हाइड्रोको ६।३४ प्रतिशतले शेयर मुल्य घटेको छ ।