यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५।७१ अंकले बढेर २१७८।८१ को विन्दुुमा कायम भएको छ ।शेयर बजारमा हरियाली छाएतापनि कुमारी धनबृद्धि योजनाको ८।८९ प्रतिशतले शेयर मुल्य सर्वाधिक घटेको छ ।
त्यस्तै, लक्ष्मी लघुवित्तको ५।४४, सिटिजन्स म्युच्यअल फण्डको ३।८०, ग्लोलव आईएमई लघुवित्तको ३।७७ प्रतिशतले सबैभन्दम बढी शेयर मूल्य घटेको छ ।