२१ सदस्यीय नयाँ मन्त्रिमण्डलको खाका तयार, को को बन्दैछन् मन्त्री (सूचिसहित)

३ माघ २०७९, मंगलवार ११:३७

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा निुक्त भएका प्रधानमन्त्री प्रचण्डले गत पुस २६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गरेका हुन् । हाल सम्म २१ जनाको सूचि तयार भएको छ । आजै अपरान्ह १ बजे राष्ट्रपति कार्यालयमा शपथको लागि समय तोकिएको छ ।

नयाँ मन्त्रिपरिषदमा केही पदहरु खाली रहेको छ । जसपाले सरकारको पावर शेयररिङमा कुरा नमिलेकोले सरकार नजाने भन्दै बाहिर बस्ने खोजेकोले केही मन्त्री पद उनीहरुका लागि राखिएको छ ।

नयाँ मन्त्रिपरिषदका सदस्यहरुको कार्य विभाजन
१. पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२) विष्णु प्रसाद पौडेल, उपप्रधान तथा अर्थमन्त्रालय
३) नारायण काजी श्रेष्ठ, उपप्रधान तथा भौतिक पूर्वाधार
४) रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्रालय
५) राजेन्द्र लिङ्देन, उपप्रधान तथा उर्जा मन्त्रालय
६) बिमला राई पौडेल – परराष्ट्र मन्त्रालय
७) पदम गिरी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
८) भगवती चौधरी
९) हरि उप्रेती
१०) रेखा शर्मा – सूचना प्रविधि तथा संचार मन्त्रालय
११) सुदन किराँती – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१२) अमनलाल मोदी – सघिय मामिला
१३) डोल प्रसाद अर्याल – श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय
१४) शिखिर खनाल – शिक्षा विज्ञान तथा प्रविधि
१५) अब्दुल खान
१६) ध्रुवबहादुर प्रधान – कानुन न्याय तथा संसदीय मामिला
१७) विक्रम पाण्डे – सहरी विकास मन्त्रालय
१८) दामोदर भण्डारी – उद्योग तथा बाणिज्य

१९) ज्वाला कुमारी साह
२०) राजेन्द्र कुमार राई
२१) तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*