इमर्जिङ नेपालको संचालकमा विकास सिलवाल चयन
२ माघ २०७९, सोमबार १३:४३
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको संचालकमा विकास सिलवाल निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको पुष २८ गते सम्पन्न ७औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा रानिबु १४, ललितपुर निवासी सिलवाल निर्विरोध निर्वाचित भएका हुन् ।