पशु र कृषि बीमामा दिइदै आएको ७५% अनुदान कायमै
१५ जेष्ठ २०७८, शनिबार १७:०४
काठमाडौं । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत यसअघि कृषि तथा पशु बीमामा दिइदै आएको ७५ प्रतिशत अनुदान कायमै राखेको जनाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले पशुत तथा कृषि बीमामा दिइदै आएको अनुदान सम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको जानकारी दिएका छन् ।