सानिमा लाइफद्धारा बीमा दाबी भुक्तानी

२८ पुष २०७९, बिहीबार १०:५४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमित ममता देविको असामायिक निधन भएकोमा उनको श्रीमान किशोर कापरलाई ३ लाख १२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । उक्त रकम बराबरको चेक जनकपुर क्षेत्रका क्षेत्रीय प्रमुख मुकेश झाले हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*