नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
२६ पुष २०७९, मंगलवार १४:५४
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनकिो हेम्जा शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले कास्की जिल्ला अन्नपूर्ण १, फल्लापानीका स्व. बीमित हरि प्रसाद तिवारीको परिवारलाई बीमा वापतको २ लाख ५५ हजार २६७ रुपैयाँ भुक्तानी गरेको हो ।
तिवारीको गत कात्तिक १२ गतेको दिन असमायिक निधन भएको थियो ।