एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

२० पुष २०७९, बुधबार ०८:४६

काठमाडौ. । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टले १० औँ वार्षिक साधारण सभा आज गर्दै छ। कम्पनीले साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष ९आ।व० २०७८र०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, त्यसै गरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७८र०७९ को वार्षिक नाफा(नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ।व २०७९र०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको ५।२६ प्रतिशतका दरले हुन आउने रकम रु। ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश ९कर सहित० वितरणका लागि स्वीकृति पनि सोही सभाले प्रदान गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*