रिलायन्स लाइफद्धारा मृत्युदावी बापतको रकम भुक्तानी
१९ पुष २०७९, मंगलवार १५:४०
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको खजुरा उपशाखाले खजुरा गाउँपालिका १ राधापुरमा मृत्युदाबी बापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले बीमादावी वापतको ४ लाख १ हजार ४ सय ९३ रुपैयाँ राम चन्द्र सुनारलाई हस्तान्तरण गरेको हो ।