सगरमाथा इन्स्योरेन्सकी स्वतन्त्र संचालक शोभा श्रेष्ठद्धारा राजिनामा

१३ पुष २०७९, बुधबार १०:५४

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक शोभा श्रेष्ठले राजिनामा दिएकी छिन् । उनले मंसिर २९ गते कम्पनीको स्वतन्त्र संचालकबाट राजिनामा दिएकी हुन् ।

श्रेष्ठले व्यक्तिगत कारण देखाई मंसिर २९ गते स्वतन्त्र संचालकबाट राजिनामा दिएकोमा कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले पुष ६ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*