पल्सर, डिस्कभर, एनससहित बजाजका १४ थरी मोटरसाइकलको मूल्य ह्वात्तै बढ्यो, कुनको मूल्य कति पुग्यो ?

२७ मंसिर २०७९, मंगलवार १६:५३

काठमाडौं । नेपालका लागि आधाकारिक बिक्रेताको रुपमा रहेको हंसराज हुलासचन्द एण्ड कम्पनीले १४ वटा मोडेलका बजाजका मोटरसाईकलको मुल्य बढाएको छ ।

कम्पनीले भारतिय बजारबाट सामाग्री आयात गरेर नेपालमै मोटरसाईकल बनाउने गरेको छ । नयाँ १४ वटा मोडेलको बाईकहरुको मूल्य बढीमा ५ हजार रुपैयाँ सम्मले बढेको छ । यसमा बाईकहरुको गुणस्तर र मोडेल अनुसारको मुल्य बढेको हो ।

कम्पनीका प्लाटिना, डिस्कभर, पल्सर १२५, पल्सर १५०, पल्सर एनएस १६०, पल्सर २०० एफ, एनएस २००, पल्सर २५० एन, एभेन्जर १६०, एभेन्जर २२०, डोमिनार २५० र डोमिनर ४०० मोडेलका बाईकहरुको मूल्यवृद्धि भएको हो ।

यसमा सबैभन्दा धेरै पल्सर एनएस र डिस्कभर बाइकमा ५ हजारसम्मले मूल्य बढाएको छ। अब एनएस २०० एबीएसको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

यस्तो छ मुल्य बृद्धि भएको नयाँ सूची

No description available.

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*