प्रिमियर इन्स्योरेन्सद्धारा एक अर्ब ३४ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

१९ मंसिर २०७९, सोमबार १४:३२

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एन्डरिज हाइड्रो प्रा.लि. तथा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडलाई ‘इरेक्सन अल रिस्क’ बीमा भुक्तानी गरेको हो ।

उक्त जलविद्युत आयोजना निर्माण स्थल भोटेकोशी नदीमा अविरल वर्षा तथा बाढीले भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत कम्पनीले आज एक अर्ब ३४ करोड ७९ लाख ४६ हजार ८७१ रुपैयाँ भुक्तानी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*