नेपाल लाइफको २२औं वार्षिक साधारण सभाको माइन्युट

१८ मंसिर २०७९, आईतवार १०:५८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर ८ गते होटल भिष्वा, वीरगंजमा सम्पन्न भएको हो ।

कम्पनीले गत सो वार्षिक साधारण सभाको माइन्युट नेप्सेमा पेश गराएको छ । इन्स्योरेन्सको सभाले चुक्तापुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७७र७८ को वासलात, नाफा नोक्सान हिसाब हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।

कम्पनीको २२औं वार्षिक साधारण सभाको माइन्युट

nepal life minute

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*